Logo

पेट्रोलियम पाइपलाईन सम्झौताका लागि भारतीय मन्त्री नेपाल आउँदै

रक्षा रेग्मी ३ साउन, काठमाडौं । रक्सोलदेखि अमलेखगञ्जसम्म पाइप लाइन निर्माण चाँडै नै अगाडि बढ्ने भएको छ । नेपाल र भारत सरकारबीचको सम्झौता पश्चात पाइपलाइन निर्माण कार्य अघि बढ्ने  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए । भारतीय पेट्रोलियम मन्त्रि आएपछी सरकारले अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाईपलाईन निर्माण गर्न भारतसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने उनले जानकारी…