बिजखबर संबाददाता २९ असार,काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव ४६ अंकले बढेको छ । सो दिन ९ सय ४६ अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन कारोबारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । जसमध्ये उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ४९ दशमलव २३ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुहको २५…