Logo

केमु आइओएस एप्स सार्वजनिक, क्रेता र विक्रेता दुवैलाई सहयोगी

बिजखबर संबाददाता ५ साउन,काठमाडौं । केमुले आइओएस एप्स सार्वजनिक गरेको छ ।  खरीद प्रक्रियालाई सहज प्रविधिमा आधारित एवं संगठित रुपमा रुपान्तरित गर्ने उद्देश्यका साथ सो एप्स सार्वजनिक गरिएको बताइएको छ । केमु आइओएस एप्प नेपालमा अनलाइन कारोबारलाई सहज बनाउने गरी निर्माण गरिएको कम्पनीको दावी छ । यसमा रहेका नयाँ विशेषताहरुले गर्दा बिक्रेताहरुलाई बिक्रीका लागि राखिएका…