Logo

साढे ३ अंकले बढ्यो नेप्से, कारोवारमा उल्लेख्य बृद्धि

साढे ३ अंकले बढ्यो नेप्से, कारोवारमा उल्लेख्य बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । ३ दशमलव ७४ अंकले घटेको छ । १ हजार ३० दशमलव ४० अंकमा झरेर बजार बन्द भएको छ ।

सो दिन अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सोमबार होटल समुहको सूचक सबैभन्दा बढी २१ दशमलव ९ अंकले घटेको छ । त्यस्तै उत्पादन ८ दशमलव ३६, बैंकिङ ५ दशमलव ४४, अन्य ३ दशमलव ५२,फाइनान्स १ दशमलव ६५ र विकास बैंकको परिसुचक ० दशमलव १९ अंकले घटेको छ ।

यता बीम र जलविद्युत समुहको परिसुचक भने क्रमशः १० दशमलव ५द्द र ८ दशमलव २८ अंकले उकालो लागेको छ ।

१ सय ३३ कम्पनीको १३ लाख ४६ हजार ६२ कित्ता सेयरबाट ७० करोड २० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL