Logo

वार्षिक ७ प्रतिशतले बढ्यो विद्युत निर्यात

रक्षा रेग्मी ३ भदौं, काठमाडौं । नेपाली जनताले दिनहुँ ११ घण्टा लोडसेडिङको मार खेपिरहँदा विद्युत् निर्यातमा भने बृद्धि भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नेपालमा ४ सय ८२ दशमलव २९ मेगावाट विद्युत् उत्पादन भएकोमा प्रतिघण्टा ३ हजार ७ सय ४३ गिगावाट विद्युत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको वार्षिक समीक्षाले यस्तो…