Logo

५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

बिजखबर संबाददाता १० भदौ,काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ ५ सयले घटेको छ । बुधवार प्रतितोला ५१ हजारमा कारोवार भएको सुन बिहीवार घटेर ५० हजार ५ सयमा झरेको हो । सो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला ६ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी सो दिन ६ सय ७० मा…