Logo

सरकारले माइक्रोब्रुअरी खोल्नका लागि इजाजत दियोे, अल्कोहल ७ प्रतिशत मात्र हुने

बिजखबर संवाददाता ६ असोज, काठमाडौं । औद्योगिक प्रपद्र्धन बोर्डले माइक्रोब्रुअरी उद्योग स्थापनाका लागि इजाजत दिने निर्णय गरेको छ । बोर्डका अध्यक्ष उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैंठकले सो निर्णय गरेको हो । सो निर्णयसँगै माइक्रोब्रअरी सहतिको रेष्टुराँलाई पर्यटन उद्योगको रुपमा वर्गिकरण गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘हामीले त्यस्ता खालका व्यवसायलाई…