बिजखबर संबाददाता ९ असार,काठमाडौं । कलर्सको एक्स फ्याक्टर क्वाड श्रृंखलाअन्तर्गत नयाँ ‘एक्स १११’ मोडल बजारमा आएको छ । एन्ड्रोइड किटक्याट ४.४ ओएस अपरेटिङ सिष्टम रहेको यो मोवाइलमा १४ सय ५० एमएएच क्षमताको ब्याट्री छ । स्मार्टफोनमा ५ मेगापिक्सल पछाडिको क्यामेरा, ०.३ मेगापिक्सेल अगाडिको क्यामेरा, १.२ गेगाहर्ज क्वाड कोर प्रोसेसरजस्ता विशेषता छन् । एकै पटक दुई…