बिजखबर संबाददाता ११ असार,काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ४ दशमलव ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । जापान इण्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बैंककी उपाध्यक्ष विन्दु लोहनीले यस्तो बताएकी हुन् । पुनर्निर्माणको कामले औद्योगिक र सेवा क्षेत्रमा उल्लेख्य सुधार हुने…