Logo

अर्थमन्त्री माथी पेट्रोल बम प्रहार, मन्त्री महत सकुशल

बिजखबर संवाददाता ४ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतमाथी पेट्रोल बम प्रहार भएको छ । संविधानको मस्यौदा माथी जनमत संकल गर्न गृह जिल्ला पुगेका महतलाई केही अपराधिक समुहले पेट्रोल बम प्रहार गरेको समाचार स्रोतले जानकारी दिएको छ । नुवाकोट जिल्लाको क्षेत्र नं २ स्थित खरानीटारको कार्यक्रममा जानलाग्दा सुर्यमती गाविसमा उनी माथी बम प्रहार गरिएको…