Logo

मेगा बैंक छैटौ बर्षमा, अवको लक्ष्य सुदृढीकरण र विस्तार

बिजखबर संबाददाता ७ साउन,काठमाडौँ । मेगा बैंक लिमिटेड आफ्नो स्थापनाको पाँचौं बर्ष पुरा गरी छैटौ बर्षमा प्रवेश गरेको छ । बिहीबार बैंकको पाँचौं बार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष प्रा डा मदनकुमार दाहालले मेगा बैंकको अवको लक्ष्य तथा चुनौती सुदृढीकरण र विस्तार रहेको बताए । हामीले पाँच बर्षलाई स्थापनाकालका रुपमा लिएका थियौं उनले भने । मुलुक बाहिर…