बिजखबर संबाददाता ५ साउन,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभा भदौ ११ गते हुने भएको छ । सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले भदौ ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो । त्यस्तै भदौ ५ गते भित्र साधारण सदस्यहरुको सदस्यता नवीकरण गर्न पनि आग्रह गरेको छ । आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।…