Logo

बजेट कार्यान्वयनमा लाग्न अर्थमन्त्रीको निर्देशन, १ गतेबाटै सवैलाई अख्तियारी

बिजखबर संवाददाता १ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेटलायई सफलतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने विचार व्यक्त गरेका छन् । ‘यस पटकको बजेट राम्रो बनेको छ यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिनु जरुरी छ,’ अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका विभाग र कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै उनले भने, ‘तपाईहरुले बजेट निर्माणका क्रममा र स्रोत जुटाउनका लागि आयोजित अन्तर्राष्ट्रिय…