Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको भाउ प्रतितोला २ सयले बढेको छ । सो दिन सुन प्रतितोला ५६ हजार ४ सय पुगेको छ । शुक्रवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५६ हजार ४ सय थियो । यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदीके…