Logo

साताको अन्तिम दिन प्रतितोला १ सयले घट्यो सुन, चाँदी स्थिर

काठमाडौं । साताको अन्तिम दिन सुनको मुल्य प्रतितोाल १ सय रुपैयाँले ओरालो लागेको छ । केही समय यता सामान्य घट्न शुरु गरेको सुनको मुल्य शुक्रबार पनि १ सय रुपैयाँले ओरालो लागेको हो । बजारमा सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको मुल्य भने…