Logo

यसपटक पनि बढी कामदार पठाउनेमा एसओएस, दोस्रोमा दि रिभर

बिजखबर संवाददाता १२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा पनि सवैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा एसओएस नै रहेको छ । सो म्यानपावर कम्पनीले सो अवधिमा ८ हजार २ सय कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । विगत केही वर्ष यता एसओएस म्यानपार सवैभन्दा बढी कामदार पठाउनेको सुचीमा पर्दै आएको छ । एसओएसले साउदी…