Logo

अर्थमन्त्री भन्छन्, ‘बजेट छिटो कार्यान्वयन गर’

बिजखबर संबाददाता १६ साउन,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले बजेट कार्यान्वयन बर्ष सफल पार्न विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार एक कार्यक्रमबीच उनले यस्तो निर्देशन दिएका हुन् । सो कार्यक्रममा प्राय सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो । उनले अर्थमन्त्रालयबाट साउन १ गते नै सबै मन्त्रालयहरुमा खर्चको खख्तियारी गइसकेको जानकारी दिए । ‘सार्वजनिक…