काठमाडौं । सरकारले कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने भएको छ । यस पटकको बजेटबाट कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने गरी छलफल अघि बढाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘हाल कर्मचारीको तलब न्युनतम १० देखि अधिकतम २० प्रतिशतसम्म बढाउने तयारी भइरहेको छ,’ ती अधिकारीले भने, ‘तर, त्यसको विचमा कति प्रतिशत बढ्छ एकिन भएको…