Logo

उच्च शिक्षा अध्ययनका लागि विदेशिन्छ वार्षिक ३६ अर्ब रुपैयाँ

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीबाट वार्षिक ३६ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशीने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि ठूलो रकम चाहिने भएकाले सो वापत पैसा विदेशिने गरेको हो । शिक्षा मन्त्रालयका अनुसार नेपाल वार्षिक ३० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । गत आर्थिक वर्षमा नेपालबाट २९ हजार…