Logo

मुख्य सचिवमा डा सुवेदी नियुक्त,साउन २२ गतेबाट कार्यभार सम्हाल्ने

बिजखबर संबाददाता २० साउन,काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बुधबार विहान बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सुवेदी ३२ बर्ष अगाडी खरिदार पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । उनले स्थानीय विकास मन्त्रालयमा अधिकाशं समय काम गरेका…