बिजखबर संबाददाता २ भदौ,काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७१र०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुदा नाफा गरेको छ । यो अघिल्लो वर्षको भन्दा एक करोड रूपैयाँले कम हो । गत बैशाखमा आएको भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोजिन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत…