Logo

आईएमई को–अपरेटिभको ५ औं साधारण सभा सम्पन्न, १ अर्व ३९ करोड निक्षेप आर्जन

बिजखबर संबाददाता ३२ साउन,काठमाडौं । आईएमई को–अपरेटिभ सर्भिस लि. को ५ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले संचालक समितिको रिक्त पदपुर्तिमा दामोदर खनाल र उपेन्द्र घिमिरे सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । सो अवसरमा कार्यकारी अध्यक्ष योगेश्वर ढकालले साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक बर्ष ०७१\०७२ को आय, व्ययविवरण प्रस्तुत गरेका…