Logo

सेन्चुरी बैंकको नाफा ३ गुणाले बढ्यो, पौने २६ करोड खुदनाफा आर्जन

बिजखबर संवाददाता १ भदौं, काठमाडौं । सेन्चुरी बैंकले गत आवमा २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आघिल्लो वर्षको तुलनामा ३ गुणा भन्दा बढी हो । बैंकले आर्थिक वर्ष २०७०/७१ मा जम्मा ८ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्याज आम्दानी बढेपछि नाफामा बृद्धि भएको हो…