काठमाडौं । काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड शनिबारदेखि सुरु भएको छ । नासा बुलेट क्लबको अगुवाइमा शुरु भएको सो राइड लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’का राइडर समेत पिस राइडसँग जोडिने बताइएको छ । काठमाडौंबाट हिडेको बाइक रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिनेछ। बाइकसँगै शान्ति झन्डा पनि रारा र्पुयाइने र द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा…