Logo

लामो समय एउटै पासवर्ड प्रयोग नगर्न सुझाव, साइबरबाट मुक्त हुन नसकिने अर्थमन्त्रीको भनाई

बिजखबर संबाददाता २० भदौ,काठमाडौं । इण्टरनेट तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई लामो समय एउटै पासवर्ड प्रयोग नगर्न विज्ञहरुले सुझाएका छन् । नेपालमा साइबर अपराध बढ्दै गएकोले त्यसबाट बच्न यस्तो सुझाव दिएका हुन् । आइतवार काठमाडौँमा आयोजित ‘नेपालको साइबर सुरक्षा र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव दिइएको थियो । सो अवसरमा अर्थमन्त्री रामशरण महतले मुलुकलाई प्राविधिक…