काठमाडौं । काठमाडौंमा सञ्चालित तारे होटलहरुले हालसम्म कर नै नतिरेको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरपालिकाका भित्र सञ्चालित अधिकांश तारे होटलहरुले घरजग्गा तथा सवारी कर नतिरेको महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । ‘महानगरपालिका भित्र संचालित ३ तारेदेखि ५ तारे गरि ११ ओटा होटलले त्यस्ता कर तिरेका छैनन्,’ उनले भने । जवकि काठमाडौंमा…