काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति स्वर्गीय सुशिल कोइरालाको विद्युतिय शवदाहमा अन्त्येष्टि गरिने भएको छ । पाटी केन्द्रिय कमिटिको आज बसेको आकस्किम बैंठकले सो निर्णय गरेको हो । आधाुनिक र बैंज्ञानिक पद्दति अनुसार विद्युतिय शवदाहमा अन्त्येष्टि गर्न लागिएको केन्द्रिय कमिटिमा एक सदस्यले जानकारी दिए । कोइराको अन्त्येटि भोली गरिने भएको छ । तर,…