Logo

शिवमको सचेतनात्मक गोष्ठि सम्पन्न, मिस्त्रीलाई दुर्घटना बीमाको सुविधा

काठमाडौं । शिवम् सिमेन्ट प्रालिले मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका सम्बन्धी सचेतनामुलक कार्यशाला गोष्ठी गरेको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंको कंलकीमा यसप्रकराको गोष्ठि आयोजना गरेको हो । त्यस्तै दोस्रो चरणमा भक्तपुरको लोकन्थलीमा कार्यशाला गर्न लागेको बताइएको छ । भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने तरिका र प्रविधिबारे जानकारी दिन कार्यक्रम गरिएको कमपनीले जानकारी दिएको छ ।…