Logo

तहुँमा एनविआइले गर्यो वित्तीय साक्षरता कार्यक्रम, वित्तिय समावेशिता बढाउने उद्देश्य

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबिआई) ले तनहुँको जामुनेमा वित्तीय साक्षरता सचेतनाकार्यक्रम सञ्चालन गरको छ । कार्यक्रममा विभिन्न समूहका गरी ४५ जना सहभागीहरुको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको पहुँच बढी भन्दा बढी युवावर्ग, ग्रामीण भेगका गृहिणी महिलाहरु, विप्रेषणमा आश्रित परिवारसम्म पुर्याइ वित्तीय सेवा लिन अभिप्रेरित गरि वित्तीय समावेशिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको…