काठमाडौं । प्रधानमन्त्री केपी ओली दिउसो ३ बजे भारत प्रस्थान गर्ने भएका छन । ६६ सदस्यीय टोली लिएर उनी नेपाल एयरलाईन्सको जहाजमा भारत भ्रमणमा जान लागेका छन् । विहान नेपालमा प्रजातन्त्र दिवस मनाएका प्रधानमन्त्री ओली बेलुका भने भारत पुग्ने छन् । उनको टोलीमा परराष्ट्र मन्त्री, अर्थ मन्त्री, गृहमन्त्री र उच्चपदस्थ कर्मचारी सहित ४६ जना सरकारी कर्मचारी…