स्काइपले ग्रुप भिडियो कलिङको सुविधा थप गरेको छ । स्काइपको ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको हो । सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका बताइएको छ । आगामी सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ । माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी…