काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ५ दशमलव ६४ अंकले बढेकोे छ । बैंकिङ समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय ७८ दशमलव ९२ अंकमा झरेर अडिएको छ । बजारमा बीमा वाहेक सवै समुह उकालो लागेका छन्…