Logo

लगानीकर्तालाई धितोपत्र बोर्डको अर्को निर्देशन, बजार अनावश्यक रुपमा बढ्यो सतर्क रहनु

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई पुनः सजक रहन अनुरोध गरेको छ । अर्थतन्त्रको सुचकहरु नकारात्मक रहेको अवस्थामा पछिल्लो समय सेयर बजार उच्चरुपमा बढेको भन्दै सजक रहन निर्देशन दिएको हो । ‘पछिल्लो सयम धितोपत्रको दोस्रो वजार निरन्तर वढोत्तरीतर्फ गइरहेकोमा धितोपत्र बोर्ड संवेदनशील भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधार…