बिजखबर संवाददाता २३ वैशाख, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन)ले १ हजार भुकम्प पीडितलाई घर बनाईदिने भएको छ । एनआरएनले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री घर बनाइदिने भएको हो । एनआरएनले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापका गरिब तथा असाहय नागरिकलाई घर बनाएर दिने भएको हो । यसका लागि…