बिजखबर संवाददाता ११ बैंशाख, काठमाडौं । तिनाउ विकास बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९ लाख रुपैयाँले बढी हो । बैकले सो अवधिमा व्याज आन्दानी र गैर संचालन नाफा बढाएको छ । बैंकको खराव कर्जा पनि केही उठेको…