काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दिल्लीबाट आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि उडान बन्द भएको छ । जेटको जहाजमा बम राखिएको हल्ला आएपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्ययले जानकारी दिए । बमको हल्ला पछि जहाज भित्र रहेका यात्रुलाई सकुसल उद्दार गरिएको उनले बताए । जेट एयरवेजको बोइङ ७३७- ८ ए एल जहाजमा बमको…