Logo

ऊर्जा संकट समाधानका लागि तत्काल कार्ययोजना ल्याइदै, निजी क्षेत्रलाई समेट्न एडीवीको सुझाव

काठमाडौं । सरकारले ऊर्जा संकट समाधानका लागि ल्याएको गुरु योजना कार्यान्वयनमा ल्याउन केही समयभित्रै कार्ययोजना ल्याउने भएको छ । हाल कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले बताए । ‘सरकारले १ वर्षभित्र आधारभुत रुपमा लोड सेडिङ घटाउने तथा २ वर्षभित्र पुरै न्युनिकरण गर्ने गरी कार्ययोजना तयार गर्दै छ,’ नेपाल आर्थिक पत्रकार…