सिएनआईको स्थापनापछि निजी क्षेत्रमा फाटोमात्र आएन सरकारले निजी क्षेत्रलाई हेर्ने नजर नै परिवर्तन गर्यो । एउटाको माग सम्बोधन गर्नुको साटो अर्को संस्थालाई उचालेर निजी क्षेत्रको उपेक्षाको सुरुवात भयो । सागर गजुरेल ४९ बर्ष लामो नेपाल उद्योग बाणिज्य महासंघको इतिहासमा निजी क्षेत्रले संस्थागत रुपमै पाएको उपलब्धी अत्यन्त न्यून रहेको देखिन्छ । निजी क्षेत्रको छाता संगठनले किन…