रक्षा रेग्मी २५ जेठ, काठमाडौं । सरकारले २४ सै घण्टा विजुली उपलब्ध गराएमा निर्माण सामग्रीको मूल्य घटाइने सम्बद्ध व्यवसायीहरुले बताएका छन् । बजारमा सिमेन्ट, छड तथा इँटाको आवश्यकतालाई परिपूर्ती गर्न २४ सै घण्टा विजुली उपलब्ध भएमा हालको मूल्यलाई अझै कम गरिने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । साथै अहिले पनि बैशाख ११…