Logo

टेलिकममा नयाँ सहप्रवक्ता, डिल्ली अधिकारी सरुवा हुँदा शोभन अधिकारी नियुक्त

टेलिकममा नयाँ सहप्रवक्ता, डिल्ली अधिकारी सरुवा हुँदा शोभन अधिकारी नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमको सहप्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन् । उनी नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तरराष्ट्रिय सेवा निर्देशनालयमा उप प्रबन्धकमा कार्यरत थिए ।

यस अघिका सहप्रवक्ता डिल्ली अधिकारीको सरुवासँगै शोभनलाई सो पदमा नियुक्त गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL