बिजखबर संबाददाता २५ जेठ,काठमाडौं । गत बैशाख ३० गतेदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राईड चिकेन) र पिज्जाहटको नेपालस्थित विक्री केन्द्र (चेन) पुनः सञ्चालनमा ल्याउन त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीले दबाब दिएका छन् । केएफसी र पिज्जाहट सुचारु गर्न कर्मचारीले व्यवस्थापक देवयानी इन्टरनेशनल प्रालिलाई दबाब दिएका हुन् । कर्मचारीहरुले विना जानकारी रेष्टुराँ बन्द गराइएको…