बिजखबर संबाददाता २३ असार,काठमाडौं । बुधवार सेयर बजार करिव २ अंकले उकालो लागेको छ । सो दिन परिसुचक १ दशमलव ८० अंकले बढेको हो । ९ सय ४३ दशमलव १६ अंकमा पुगेर बजार बन्द भएको छ । बुधवार कारोवारमा आएकामध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव १८ अंकले बढेको छ । त्यस्तै बीकाको ९…