बिजखबर संवाददाता १७ असार, काठमाडौं । सामाजिक सञ्जालहरुमा भएको व्यापक आलोचना र त्यसले सृजना गरेको चौतर्फि दबाबका कारण अन्ततः कृषि मन्त्री हरिप्रसाद पराजुलीले आप्mनो पदबाट राजिनामा दिएका छन् । उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले भर्खरै स्वीकृत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । मन्त्री पराजुलीले बिहिवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई…