Logo

सामान्य घट्यो नेप्से, २१ करोडको कारोवार

बिजखबर संबाददाता २८ असार,काठमाडौं । साताको दोश्रो दिन सोमबार ० दशमलव ९६ अंकले घटेको छ । सो दिन ९ सय ४४ अंकमा झरेर बजार भन्द भएको छ । आइतवार  नेप्से १ अंकले बढेको थियो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९ दशमलव २९ अंकले घटेको छ । त्यस्तै जलविद्युतको ६ दशमलव ७४, होटल…