काठमाडौं । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राईको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र संघका उपाध्यक्ष भवन भट्टबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सझदारीपत्रमा सफा, सुन्दर…