Logo

कुहिएको चामल बाड्ने डल्बुएफपीको सहयोग जारी, दूर्गम जिल्ला प्राथमिकतामा

बिजखबर संबाददाता १९ असार,काठमाडौं । संयुक्त राष्ट्र संघकोविश्व खाद्य कार्यक्रम डब्लुएफपीले नेपाल सरकारसँग सहकार्य जारी राख्दै भूकम्पपीडितका लागि सहयोग कार्यक्रम कायमै रहने बताएको छ । डब्लुएफपी भूकम्प पिडीतहरुलाई कुहिएको खाद्यान्न राहत स्वरुप बाँडेको भन्दै तीव्र आलोचना खेपिरहेको  छ । डब्लुएफपीले भूकम्प प्रभावित विभिन्न जिल्लामा दाल, चामल लगाएतका खाद्यान्न कुहिएको र खान अयोग्य ठहरिएको थियो ।…