काठमाडौं । सरकारले आर्थिक बर्ष २०७३/७४ मा घरघरमा विजुली जनजनमा सेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत विभिन्न जलविद्युत आयोजनामा सरकारको न्यूनतम ५१ प्रतिशत र इच्छुक नेपाली नागरिक र गैरआवासीय नेपालीको अधिकतम ४९ प्रतिशत सेयर लगानी हुने प्रवन्ध गरिने छ । तमोर, तामाकोशी,दूधकोशी,ठोसे खिम्ती,नौमुरे शारदाबबई, नलसिं गाड,उत्तर गंगालगायत आयोजनालाई यस मोडलबाट निर्माण गर्न…