काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ । केही समय यता ओरालो लागेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मूल्य सामान्य घट्दै प्रतितोला ५३ हजार ७० सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । केही दिनयता स्थिर रहेको चाँदीको मूल्य भने…