Logo

लक्ष्मी इन्टरकन्टिनेन्टलले दियो जिप्रका कास्कीलाई क्यामरा, गाडीको वीण्डस्क्रीनबाट रेकर्ड

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ । कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत क्यामरा हस्तान्तरण गरेको हो । हुन्डार्ई मोटर्सले आफ्नो कर्पोरेट सामाजिक उतरदायित्व अभियान ६ वटा विष ड्रिम मुभ,नेक्स्छ मुभ, इजी मुभ,ग्रिन मुभ,सेफ मुभ र ह्याप्पी मुभमा गर्दै आएको छ । सेफ मुभ…