Logo

क्लाउड फष्ट स्मार्टफोन भारतमा सार्वजनिक, मेमोरी सकिने झण्झट नहुने

सेन फ्रांसिस्कोको कम्पनी नेक्सटिबीटले भारतमा आफ्नो पहिलो स्मार्टफोन क्लाउड फष्ट सार्वजनिक गरेको छ । सो स्मार्टफोनमा मेमोरी कार्ड भरिने समस्या हुदैन । यस फोनमा डेटा क्लाउड सेवा भएकोले मेमोरी कार्ड भरिने समस्या नहुने बताइएको छ । यसमा १ सय जीवीको क्लाउड स्टोरेजको क्षमता छ ।  सो फोनको मूल्य भारु १९ हजार ९ सय ९९ तोकिएको छ…